एक वर्षदेखि तलबविहीन अवस्थामा पढाउँदै शिक्षक

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा–४ मा रहेको कालिका माध्यमिक विद्यालयलका निजी स्रोतमा कार्यरत शिक्षकले एक वर्षदेखि बिनातलब अध्यापन कार्य गर्दै आएका छन् । विद्यालयसँग आर्थिक अभाव हुँदा शिक्षकले तलब पाउन नसकेका हुन् । तलब नपाउनेमा आधारभूत तहका दुई, माध्यमिक तहका एक र एक जना परिचरलेसमेत तलब पाउन नसकेको विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर चन्दले बताउनुभयो । “निजी स्रोतका … Continue reading एक वर्षदेखि तलबविहीन अवस्थामा पढाउँदै शिक्षक